मंगला–इन्द्रेणी पार्कको उद्घाटन

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डौ बस्दै आएका क्या.ईन्द्रबहादुर अधिकारीले … Continue reading मंगला–इन्द्रेणी पार्कको उद्घाटन